काठमाडौंमा भूकम्पको धक्का

काठमाडौ - बुधबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका १० बजेर ९ मिनेटमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यकामा ठूलै धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।