प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केहि सुधार देखिएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भन्दा आज स्वाथ्य अवस्था केहि सुधार हुँदै आएपछि बिहान भेन्टिलेटरबाट पनि हटाइएको छ। उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको छ, र एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटर पनि आज बिहान हटाइएको छ।’ चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन…