काठमाडौं – पब्लिक ईनोभेटर तथा नागरिक उड्ययन क्षेत्रमा कार्यरत ईन्जिनियर दीपेन्द्र कँडेलले एकैपटक तीन देशका पूर्व राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुनको लागि निम्तो दिएका छन् । दुवईमा हालै आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा कँडेलले आईसल्याण्डका पूर्वराष्ट्रपति ओलाफर राग्नर ग्रिम्सन, न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र पानामाका पूर्वराष्ट्रपति जुवान कार्लोस भरेला…