पठाओ चालकलाई ट्राफिक प्रहरीको जरिवाना चिट !

काठमाडौं – यात्रु ओसार्ने पठाओचालकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भूले १ हजार रुपैयाँ जरिवानाका चिट काटेको हो । यसरी पठाओ राइडरलाई चिट काट्नु उचित नभएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताए । ‘प्रधानमन्त्री स्वयमले संचालन गर्न निर्देशन दिइसकेको कुरालाई…