न्यायपरिषद्को न्‍यायाधीश सिफारिसप्रति थारु कानुन व्‍यावसायीको आपत्ति

काठमाडौं – न्याय परिषदले उच्च अदालमा रिक्त रहेका १५ न्यायाधीश सिफारिसप्रति थारु कानून व्‍यावसायी सभाले आपत्ति जनाएको छ । सभाका महासचिव श्रवण कुमार चौधरीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘न्‍यायपरिषद्‌ले १५ जना न्‍यायाधीश सिफारिस भएकोमा नेपालको संविधानको प्रस्तावना, संविधानको धारा ४२ (२)तथा न्‍याय परिषद्‌ ऐनको दफा ५ साथै सर्वोच्च अदालतको फैसला आदेश ( रिट न.०७३(धय(०२७३…