चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक भएको छ ।  राम गौतमले निर्देशन गरेको चलचित्रमा माया प्रेमको कथा देखाईएको छ । उक्त चलचित्रमा प्रेम सोनी गहतराज, आयुष्मा काकी, प्रेम बहादुर सुनार, मोनिका दहाल, राम गौतम लगायत कलाकारको अभिनय रहेको छ । प्रेम बहादुर सुनारको लगानी रहेको फिल्मको कथा निर्माता सुनारले नै तयार पारेका हुन्…