काठमाडौं - पहिलो पटक नेपालमा हुन लागेको ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । यही मंसिर ९ गतेबाट प्रशारण हुने ‘कमेडी च्याम्पियन’ शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने आयोजकले जनाएको छ । सार्वजनिक प्रोमोमा चार जना निर्णायकसँगै दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी लगायत कलाकार छन् । ‘कमेडी च्याम्पियन’को…