हाम्रो पात्रोको आफ्नै ‘कम्यूनीटि’, अब खरिद-बिक्रि ‘हाम्रो पात्रो’बाटै

काठमाडाैं – नेपालीहरुले सर्वाधिक रुचाएको नेपाली एप्लीकेशन 'हाम्रो पात्रो'ले आज आफ्ना ५० लाख प्रयोगकर्ताहरुको दैनिकिलाई अझ सहज पार्दै https://we.hamropatro.com मार्फत् एउटा अत्यावश्यक सुविधा सार्वजनिक गरेको छ । र, यो सुविधा हो खरिद-बिक्रि को । यदि तपाईं काठमाण्डौमा हुनुहुन्छ र आफ्ना नयाँ अथवा पुराना सामान, घर-जग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरुलाई…