काठमाण्डु– सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई सोमबार काठमाण्डुको टोखाबाट पक्राउ गरिएको हो । २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पीडितले प्रहरीको टोल फ्री नम्बरमा फोन गरेर सूचना दिएपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी अपिलराज बोहराले काठमाण्डुपाटीलाई बताए । दीपेन्द्रलाइ सानो पूँजी भएका कम्पनीको सेयर…