चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा,…