काठमाण्डु – युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा अमेरिका र रुसले शुक्रबार शिखरवार्ता गर्दैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर वार्ता अलास्कामा हुन लागेको हो । ४ वर्षपछि दुई देशका शीर्ष नेताबीच प्रत्यक्ष भेटघाट हुन लागेको हो । अलास्का त्यो क्षेत्र हो, जुन रूसले सन् १८६७ मा…