काठमाण्डु – सरकारको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरुवा बुधबार सार्वजनिक गरिएको छ । सहसचिव रुद्रप्रसाद लामिछानेलाई थारू आयोग, हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालय, निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालय, भूपेन्द्र थापालाई उद्योग मन्त्रालय, प्रदीपकुमार कोइरालालाई राष्ट्रपति कार्यालय, रमेश ढकाललाई गण्डकीको मुख्यमन्त्री कार्यालय, कृष्ण पौडेललाई रक्षा मन्त्रालय, केशवराज…