काठमाण्डु– बुधबार पनि सेयर बजार ओारालो लागेको छ । यसदिन नेप्से १०.५० अंक घटेर परिसुचक २७८५ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो । कारोबारमा आएका ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर…