प्रहरीका २० एसपीको पदस्थापन र काज सरुवा (नामसहित)

काठमाण्डु - नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको नयाँ पदस्थापन र काज तोकिएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी महानिरीक्षक कार्यालयको २७ साउनको निर्णयअनुसार २० जना एसपीको स्थानान्तरण तथा काज तोकिएको हो । यसअघि प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत रहेकाहरूलाई पदोन्नति दिँदै तिनीहरूलाई विभिन्न प्रदेश, कार्यालय तथा विभागहरूमा खटाइएको छ । पदोन्नति तथा स्थानान्तरणको निर्णय…