नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाण्डु – साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटेर २ हजार ८०० बिन्दुभन्दा तल झरेर मंगलबार २ हजार ७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ । मंगलबार कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार…