ओखलढुंगामा कार्तिक १६ र १७ गते ‘पोकली झरना महोत्सव’ हुँदै

ओखलढुंगा – ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ । पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै…