काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले १ वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा भएका र गरेका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन गरिएको भूमि समस्या समाधान…