काठमाण्डु- बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो हिट क्विज शो ‘कौन बनेगा करोडपति’ को १७ औं सिजनको साथ टीभीमा पुनरागमन गर्दैछन्। उनले सन् २००० मा केबीसी होस्टको रूपमा सुरुवात गरेका थिए। तेस्रो सिजनबाहेक सबै सिजनहरू अमिताभ बच्चनले होस्ट गरेका थिए। तेस्रो सिजन शाहरूख खानले होस्ट गरेका थिए। तर, त्यो नराम्रोसँग फ्लप भएपछि अमिताभले नै केबीसीको जिम्मेवारी…