काठमाण्डु – नेपाली पर्वातारोही आङरिता शेर्पाको निधन भएको छ । हिउँ चितुवाको नामबाट चिनिएका पर्वतारोही शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको हो । शेर्पाको काठमाण्डु जोरपाटी निवासमा सोमबार बिहान १० बजे निधन भएको हो । उनको अन्तिम संस्कार केही दिनपछि मात्रै गरिने बताइएको छ । शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो । उनले सन् १९८३…