नेकपा नेतासँग भेट गर्न खोज्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

काठमाण्डु – प्रहरीले एक जनालाई पेसिडाँडाबाट पक्राउ गरेको छ । आफूलाई  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भएको बताउँदै आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको हो । पेरिसडाँडामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका बेला पार्टी कार्यालयमा प्रवेश गर्न खोजेकी थिइन् । उनी नेताहरुलाई भेट्ने भन्दै भित्र प्रवेश गर्न…