सशस्त्र प्रहरीले दशैमा २ वटा निशुल्क बस संचालन गर्ने

काठमाडौं - सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । नेपाली सेनाले २१ बस संचालन गर्ने घोषणा गरेसंगै सशस्त्रले पनि निशुल्क बस संचालन गर्ने जनाएको छ । दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेको सशस्त्र प्रहरी…