पर्वत – निरन्तरको वर्षाका कारण झण्डै एक महिना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा सुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि सुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महिना ढिलो गरी जलयात्रा सुरु भएको हो । एक…