महरा प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं - संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद हरिएका सामान नियन्त्रणमा लिएको छ। यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाट समेत राजीनामा दिइसकेका छन्।  घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी…