काठमाडौं – चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘जवानी’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । उक्त आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्माले फिचरिङ गरेका छन् । गीतमा एलिसालाई हट अवतारमा देखाईएको छ भने आर्यनको पनि ग्लामर अवतारलाइ समेटिएको छ । बिनय सापकोटाको शब्द रहेको गीतमा रोशन…