ललितपुर - ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत काठमाण्डु निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान…