कोरोना संक्रमणबाट काठमाण्डु र विराटनगरमा दुई जनाको मृत्यु

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बिहीबार राती र शुक्रबार बिहान ललितपुरको पाटन अस्पताल र विराटनगरको कोशी अस्पतालमा दुई जना संक्रमिततको उपचारका क्रममा मृत्यु भएको हो । काठमाण्डुका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दियो । उनलाई भदौ २४ गते कोरोना संक्रमण पुष्टि…