काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक छ । त्यो सुनिश्चित भएको छ । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध…