काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरू भए पनि निजी क्षेत्रबाट संस्थाहरू खुल्नु सकारात्मक रहेको बताएका छन् । बिहीबार समाज डेन्टलको २५ वार्षिकोत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि निजी क्षेत्रबाट संस्थाहरू खुलिरहेका बताए । उनले भने, ‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरू छन् तर जति विकास भयो त्यति बढ्दै…