विपी प्रतिष्ठानका व्यवस्थापकको दबाबपछि कोभिड–१९ अस्पतालकी प्रमुखले दिइन् राजीनामा

सुनसरी – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालकी प्रमुखले राजीनामा दिएकी छन् । प्रमुख प्रा. डा. कृष्णा पोखरेलले व्यवस्थापन पक्षको अनावश्यक दबाबका कारण राजीनामा दिएको बताएकी छन् । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि खरिदमा दबाब दिएकाले आफूले राजीनामा दिएको उनले बताएकी छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संक्रमितको उपचारमा प्रयोग हुने औषधि…