काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उड्न लागेको कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ । आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारको दोहा उडने तयारीमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा धावनमार्गमै चरा ठोक्किएपछि उडान अवरुद्ध भएको हो । उड्ने तयारी गरिरहेको जहाजमा धावनमार्गमै चरा ठोक्किएपछि उडान रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी…