परराष्ट्रमन्त्री डा. राणा भोलि बैंकक जाँदै

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि आईतबार बैंकक जाने भएकी छन् । थाइल्याण्डको बैंककमा २१ देखि २५ अप्रिलसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी जान लागेकी हुन् । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१औं सत्र…