काठमाण्डु -नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले विभिन्न पार्टीका शीर्ष वामपन्थी नेताहरूसँग राजनीतिक संवाद तीव्र बनाइरहेका छन्। माओवादीको गत साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि श्रेष्ठको सक्रियता बढेको हो। स्थायी समिति बैठकले समाजवादी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने,…