काठमाण्डु – मलेशियामा नेपाली सुरक्षागार्ड कुटिएको घटनामा मलेशियन प्रहरीले अनुसन्धान थालेको बताएको छ । मलेशियामा एक व्यक्तिले नेपाली सुरक्षागार्डलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाको प्रहरीले कुट्ने व्यक्तिमाथि अनुसन्धान थालेको हो । समाचार संस्था ‘द स्टार’का अनुसार उक्त घटना त्यहाँस्थित जलन मदरसाको भएको पुष्टि भएको तथा पिट्ने व्यक्ति एक पाकिस्तानी नागरिक भएको प्रहरीले प्रारम्भिक…