कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

काठमाण्डु – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणको मापदण्ड घटाएको छ । मन्त्रालयले झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गर्नै उल्लेख गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनअनुसार विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेका, आइसियुमा रहेका बिरामी र ६० वर्ष उमेर पार गरेका बिरामीहरुको कोरोना परीक्षण गरिनेछ । त्यस्तै झाडापखालाका विरामी, ज्वरो,…