कुपण्डोलमा रहेको विध म्यानेजमेन्टले बिहिबारदेखि कोरोना परीक्षण गर्ने, रिपोर्ट पाँच घण्टामै पाइने

काठमाण्डु – कोरोना भाइरस संक्रमण परीक्षणको दायरा फराकिलो बनाउन सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षणको अनुमति दिएपछि विध म्यानेजमेन्टले बिहीबारदेखि शुल्क लिएर पीसीआर परीक्षण गर्ने भएको छ । ललितपुरको कुपन्डोलमा रहेको सो प्रयोगशालाले पाँच घण्टामै नतिजा उपलब्ध गराउने जनाएको छ । प्रयोगशालाले परीक्षण गर्नका लागि चार हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।…