काठमाण्डु – नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाल अटोमोबाइल एसोसिएसन मोटरसाइकल एक्स्पो (एनएआईएमए) २०२५ मा टीभीएस रोनिन २२५ को नयाँ २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रंगमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, बहुउपयोगी प्रदर्शन र आधुनिक राइडर–केन्द्रित सुविधासहित आएको नयाँ संस्करणले मोटरसाइकल प्रेमीहरूको विशेष ध्यान खिचेको छ । हलबीको स्टल एल३एमा प्रदर्शित रोनिन…