काठमाण्डु– पशुपति आर्यघाटमा दाहसंस्कारको क्रममा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाल रहेका छन् । गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए। यो घटना काभ्रेको बनेपा नगरपालिका–९ का…