सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन आग्रह

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ । महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखिपूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…