काठमाडौं – हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दिपाश्री निरौलाको पक्षमा आवाज उठाएका छन् । नायिका दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवादबारे घिमिरेले दीपाश्रीको जिब्रो चिप्लिएको बताएका छन् । उनले दीपाले गल्ती गरेको र माफ पनि मागिसकेको अवस्थामा पुनः दीपामाथि गालीगलौजमा उत्रिनु उचित नभएको बताएका छन् ।…