काठमाडौं – लकडाउनमा बन्द रहेको पठाओले आफ्नो सेवा सुचारु गरेको छ । पठाओका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिँदै सेवा सुचारु गर्ने जनाएका छन् । विज्ञप्ति अनुसार सुरक्षाका उपायहरु अपनाएर सेवा सुरु गरिने भएको छ । राईडरहरुले आवश्यक प्रोटेक्टिभ गेयर लगाएर, मास्कसहित सेवा दिएको तथा ग्राहकहरुको लागि स्यानिटाइजरसमेत…