शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजनामा सुरु भएको १० दिने तालिम सम्पन्न

काठमाडौं – अनलाइनमा आधारित शिक्षकको पेशागत विकास तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, धुलिखेलका प्रमुख डा. तोयानाथ खनालको संयोजकत्वमा सुरु भएको १० दिने तालिम सम्पन्न भएको हो । कार्यक्रम समापनमा बोल्दै शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइँटेलले ताालिममा सहभागी शिक्षकहरुलाई आफूले तालिमका क्रममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरेका थिए । उनले…