विपद् जोखिम न्यूनीकरण गर्न घरघरमा सुरक्षा सचेतना

खोटाङ - विपद् जोखिम न्यूनीकरण गर्न खोटाङमा सुरक्षा सचेतना अभियान शुरु गरिएको छ । वर्षायाम शुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीउधनको रक्षा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान शुरु गरिएको हो । भूकम्प, बाढीपहिरो, चट्याङ, डुबान, आगलागीलगायत वर्षायाममा हुनसक्ने प्राकृतिक विपत्तिबाट जिल्लावासीको जीवन रक्षा गर्ने उद्देश्यले सुरक्षा सचेतना अभियान थालिएको जिल्ला सुरक्षा…