मोरङ – मोरङमा स्कारपियोले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मोरङको कानेखोला गाउँपालिका–७ मा बिहीबार राति ८ बजे झापाबाट इटहरीतर्फ जाँदै गरेको स्कारपियोले एक जना पैदलयात्री र दुई जना मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएको थियो । बा १४ च ९६४३ नम्बरको स्कारपियोले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पाँचथर…