एनआईसी एशिया लघुवित्तले व्याजदरमा १० प्रतिशत छुट दिने

कठमाडौं - साथीसंगै, सबल बन्दै भन्ने ब्राण्ड प्रमिसका साथ आम जनसमुदायमा केन्द्रित एनआईसी एशिया लघुवित्तले ग्राहकहरुका लागि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया लघुवित्त संस्थाले नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो…