काठमाडौं – विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरित अनलाइन कक्षाको शुल्क लिने निर्णय गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउनको समयको शुल्क दिन आग्रह गरेको हो । आइतबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारणले हाम्रा विद्यालयहरु लगातार बन्द रहँदा विद्यालयको…