भक्तपुर – चाँगुनारायण नगरपालिका – ९ ताथली सौडोलका किसान सानुभाइ गिरीले पाँच रोपनी क्षेत्रफलमा लगाएको बन्दा बिक्री नभएपछि बन्दासहित ट्रयाक्टर लगाएर खेत जोतेका छन् । यसवर्ष एकलाख रुपैया आम्दानी गर्ने उदेश्यले लगाएको बन्दा लकडाउनका कारण बिक्री नभएपछि उनले बन्दासहित खेत जोतेर धान रोप्ने तयारीमा लागेका हुन् । ३० मा बिक्री भएको बन्दा लकडाउनले बजारमा लैजान…