काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघले रोजगारमा जाने कामदारका ७ दिन टिकट नकाट्ने भएका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेले जनाएको छ । गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई सात बुँदे माग राख्दै माग सम्बोधन नभए…