नेपालगन्जमा मिसावट भनिएको भारतीय खाने तेल भित्र्याउन ठुलो चलखेल

उदय सिंह श्रेष्ठ नेपालगन्ज - नेपाल-भारतको बोर्डर रुपैडिहा बजारबाट आउने गरेको मिसावट अखाद्य खाने तेल आयातमा रोकिएको एक हप्ता नहुंदै अहिले विभिन्न अफवाह हल्ला फैलाई खाने योग्य छ भनी आयात सहज गराएको छ । रुपैडिहा बजारबाट नेपाल भित्रिने गरेको खाने तेल मिसावट अखाध्य भएको कुरा भारतीय अधिकारीहरुबाट अभिव्यक्ति आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको…