प्रतिनिधिसभाबाट नयाँ नक्सा सर्वसम्मतिले पारित

कठमाडौं - प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले…