काठमाडौं – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा निधन भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका शर्मा चढेको गाडी बर्दघाटमा दुर्घटनामा परेको हो । दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । साइकललाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भएको हो । उनको उपचारको…